साफ यू–१८ फुटबल च्याम्पियनसिप : फाइनलमा भारत र बंगलादेश खेल्ने ।
यस्तै शुक्रबार नै भएको पहिलो खेलमा भुटानमाथि बंगलादेशले पनि ४-० को जित निकालेको थियो । पहिलो हाफमा नै बंगाली टोलीले ३-० को अग्रता बनाएको थियो । १६ मिनेटमा मोहम्मद तनबिर हुसैनले गोल गर्दै बंगलादेशलाई पहिलो सफलता दिलाएका थिए ।
२७ औँ मिनेटमा फेजल अहम्मद फहिमले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । ३२ औँ मिनेटमा मिराज हुसेनको गोलसँगै बंगलादेशले अग्रता ३-० पुर्यायाे । हुसेनले डिबक्सभन्दा बाहिरबाट गरेको प्रहार गोलमा परिण बनेको थियो । पहिलो हाफमा नै ३-० ले अघि रहेको टोलीले दोस्रो हाफमा पनि एक गोल थप्यो ।
सेमिफाइनलमा पराजित भएका भुटान र माल्दिभ्सले शनिबार बिहान ११ बजे तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश र भारतबीचको फाइनल खेल भने दिउँसो ३ बजे सुरु हुनेछ ।

No comments:
Post a Comment